भर्नामा योग्यताअनुसार शुल्क नलिएको भन्दै विरोध
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएका निजी मेडिकल कलेजले निर्धारण भइसकेको शुल्क कार्यान्वयनमा अवरोध गर्दै योग्यता सूची (मेरिट) अनुसार भर्ना नलिएकामा सर्वत्र विरोध भइरहेको छ । त्रिविअन्तर्गतका निजी मेडिकल कलेजले...