भरतपुरमा च्यातिएका मतपत्र सर्वोच्चमा, असार २३ गते सुनुवाइ
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका वडा नं. १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्रसहित आवश्यक कागजात सर्वोच्च अदालतमा आइपुगेको हुँदा यही असार २३ गतेका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका...