‘चुनाव चिह्न हलो छोड्नु पराजयको कारण’– जबरा
नगरकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर जबराले पहिलो चरणको निर्वाचनमा राप्रपाको चुनाव चिह्न ‘हलो’लाई छोडेर ‘गाई’मा जानु पराजयको कारण भएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार...