एमाले कार्यकर्तामाथिको आक्रमण रोक्न प्रहरीले नसघाएको ओलीको आरोप
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचनका लागि...