‘प्रमाणको भार प्रधानन्यायाधीशमै’
काठमाडौं । सर्वोच्च अदालतमा बयान दिने क्रममा डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि ११ अभियोग लगाएका छन् । तिनमा पराजुलीको शैक्षिक योग्यतादेखि विभिन्न मुद्दामा ‘न्याय बेचबिखन गरेको’ सम्मका संगीन आरोप छन् ।...