नाति हृदयन्द्रलाई लिएर पूर्वराजा ज्ञानेन्द्र धरानमा
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह नाति ह्दयेन्द्रलाई लिएर बिहीबार धरान पुगेका छन् । धरान–१४ विजयपुरस्थित शक्तिपीठ दन्तकाली मन्दिरमा दर्शन र पूजा गरेका पूर्वराजा शाहले बुढासुब्बा र पिण्डेश्वर बाबाधाम पनि दर्शन...