बोक्सीको आरोपमा कुटपिट घटना, जाहेरी नलिने प्रहरी निलम्बित, दुईविरुद्ध मुद्दा
काठमाडौं । बोक्सीको आरोपमा १८ वर्षीया राधा चौधरीमाथि कुटपिट गर्ने तीनजनालाई पक्राउ गरिएको छ । दुईजनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले घोडाघोडी नगरपालिका–५ देउकलियाका भोलेबाबा भनिने रामबहादुर चौधरी,...