शशीकलालाई जयललिताको अत्तराधिकारी बनाइने
नयाँदिल्ली(एजेन्सी) । दक्षिण भारतको तामिल नाडू राज्यकी दिवङ्गत नेतृ तथा पूर्वमुख्यमन्त्री जयललिता जयाराम ‘अम्मा’ को ठाउँमा अल इन्डिया अन्ना ड्रभिडा मुन्नेत्रा काजाघम पार्टीले उनकै निकट सहयोगी भीके शशीकलालाई उत्तराधिकारीका रूपमा...