राई र भण्डारीद्वारा राष्ट्रपतिमा उम्मेदवारी दर्ता
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ कुमारी लक्ष्मी राई र विद्या भण्डारीले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् । संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावकमा...