फिदिम घोषणापत्र जारी गर्दै राष्ट्रिय अर्गेली सम्मेलन सम्पन्न
पाँचथर। नेपाली हाते कागज र जापानी नोट येन निर्माणमा प्रयोग हुने अर्गेलीको व्यावसायिक उत्पादनमा सामूहिक पहल गर्ने उद्देश्यसहित आयोजित प्रथम राष्ट्रिय अर्गेली सम्मेलन ६ बुँदे फिदिम घोषणापत्र जारी गर्दै सम्पन्न...