ओलम्पियन टर्च दिएर खेलाडीको बिदाई
धनगढी। विराटनगरमा हुने सातौँ राष्ट्रिय खेलकुद प्रतियोगताका लागि मंगलवार ओलम्पिक टर्च दिएर खेलाडीहरुको बिदाई गरिएको छ । ओलम्पिक टर्चसहितको ¥याली धनगढीबाट विराटनगरतर्फ प्रस्थान गरेको हो । क्षेत्रीय खेलकुद विकास समितिका...