अस्थायी शिक्षकलाई मागे भन्दा बढी सुविधा
काठमाडौं । शिक्षामन्त्री गोपालमान श्रेष्ठले अस्थायी शिक्षकका रुपमा कार्यरत आफ्ना कार्यकर्ताको जागिर टिकाउनकै लागि आस्थायी शिक्षकले आन्दोलनमा माग्दै नमागेका सुविधासमेत थप गरी शिक्षा ऐन संसोधन गराउन भूमिका खेलेको पाइएको छ...