गणतन्त्रलाई उल्ट्याउने कोशिश भइरहेको छः प्रधानमन्त्री
सुर्खेत । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता उल्ट्याउने कोशिस भइरहेको बताएका छन् । मंगलवार माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले दाहालले भने-...