संशोधन फिर्ता नलिए मुलुक भिडन्तमा जाने खतराः रावल
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले मुलुकमा संविधान संशोधनको औचित्य नरहेकाले सरकारले त्यसलाई अविलम्ब फिर्ता लिनुपर्ने बताएका छन् । संविधान संशोधनको प्रस्तावमा असहमति जनाउँदै आएका विभिन्न दल निकट...