मन्त्रिपरिषदको ‘औचित्यहीन’ विस्तार
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनकै मुखमा मन्त्रिपरिषदको ‘औचित्यहीन’ विस्तार गरेका छन् । उनले ५० जनाको मन्त्रिपरिषद्लाई बढाएर आइतबार ५४ सदस्यीय बनाएका हुन् । राप्रपासँग अलग्गिएर बनेको राप्रपा ९प्रजातान्त्रिक० बाट...