११ फाल्गुन २०७४, शुक्रबार
मन्त्रिपरिषद बैठक सम्पन्न, मन्त्रालयको संख्या १७ बनाइयो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले ३० मन्त्रालयलाई घटायर १७ वटा मन्त्रालय बनाउने निर्णय गरेको छ ।...