त्रिविबारे जाँचबुझ आयोगको सिफारिस–पदाधिकारी बर्खास्त गर
काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले मेडिकल कलेजको सम्बन्धनमा अनियमितता गरेको ठहरसहित त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसहित तीन पदाधिकारीलाई तत्काल बर्खास्त गर्न सिफारिस गरेको छ । आयोगले उपकुलपति डा. तीर्थ खनियाँ, रजिस्ट्रार डिल्ली...