कालीकोटमा प्रहरीको गोली प्रहारबाट एक म्यादी प्रहरीको मृत्यु
कालीकोट । म्यादी प्रहरी र प्रहरीबीच झडप हुँदा कालिकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ । तलबमा अनियमितता भएको भन्दै म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिरहेका बेला...