पूर्वडिआइजी सिलवालविरुद्ध प्रहरीमा जाहेरी दर्ता, सर्वोच्चको आदेशमा के छ ?
काठमाडौं । ललितपुर १ का नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन विवरण सम्बन्धमा छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी पेस भएको...