अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सुरु
काठमाडौँ । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीको आयोजनामा तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । पहिलो दिन नेपाली खेलाडीबीच मात्र...