चुनाव बिथोल्नेलाई जेल हाल्नूस्– प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव गराएर संविधान कार्यान्वयन गर्नु सरकारको प्रमुख दायित्व रहेको औंल्याउँदै सुरक्षाका सबै उपाय अवलम्बन गरी चुनावलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । गृह मन्त्रालयद्वारा...