भरतपुर महानगर प्रमुखमा प्रधानमन्त्री पुत्री रेणुको उम्मेद्वारी
चितवन । नेकपा (माओवादी केन्द्र) चितवनले जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरेको छ । सो पार्टीले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी स्थानीय तहको निर्वाचनमा चितवनबाट हुने उम्मेदवारको...