प्रधानसेनापति क्षत्रीद्वारा सडक शिलान्यास
काठमाडौँ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले गोरखा जिल्लामा नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पहिलो प्राथमिकतामा पर्ने बेनीघाट–आरुघाट–लार्के भञ्ज्याङ सडक खण्डको शिलान्यास गरेका छन् । त्यसैगरी सोमवारै उनले कास्की जिल्लाको...