प्रदेशसभा सञ्चालनमा समस्या, निर्वाचन सुरु भयो, बैठकस्थल छैन
काठमाडौं । नेपालमा पहिलोपटक प्रदेशसभा निर्वाचन प्रक्रिया सुरु भए तापनि कानुन र भौतिक पूर्वाधार निर्माण नहुँदा प्रदेशसभा बैठक सञ्चालनमा समस्या हुने भएको छ । संविधानको धारा १८३ मा प्रदेशसभा निर्वाचनको...