बम फाल्ने हवल्दार रानाको बढुवा, हवल्दारबाट असइ बने
काठमाडौ । स्थानीय तह निर्वाचन क्रममा असार १४ गते दाङको तुलसीपुर उपमहानगरपालिका– ३ स्थित आधारभूत विद्यालय प्रतापकोटअन्तरगत अम्बास मतदान केन्द्रमा अज्ञात समूहले फालेको बम समातेर चर्चामा आएको प्रहरी हवल्दार दुर्गावहादुर...