मतपत्र च्यातिएको प्रकरण : प्रमुख पदका उम्मेदवारले गरे छिटो समाधान दिन आग्रह
चितवन । भरतपुर महानगरपालिका– १९ को मतगणनाका क्रममा मतपत्र च्यातिएको आज ५० दिन पुग्दासमेत कुनै समाधान नआएको जनाउँदै प्रमुख पदका उम्मेदवारले छिटो निकास दिन माग गरेका छन् । दोस्रो चरणको...