मुटुमा समस्या देखिएपछि पूर्व राजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह बुधवार विहान अस्पतालमा भर्ना भएका छन् । नियमित चेकजाँचका क्रममा मुटुमा केही अवरोध देखिएपछि शाहलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । शुरुमा एनजीओग्राफी र...