चुनाव कुनै पनि हालतमा रोकिँदैनः गृहमन्त्री निधि
मोरङ । उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नरोकिने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने– “मधेसी मोर्चासँग छलफल भइरहेको छ,...