समाजशास्त्रीय दृष्टिकोणले ‘दसैँ र तिहार’ को ठूलो महत्व
काठमाडौँ । समाजशास्त्रीय दृष्टिकोणले नेपालमा परम्परादेखि मनाइँदै आएको ‘दसैँ र तिहार’ को ठूलो महत्व रहेको औँल्याइएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाले बिहिवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताले दसैँ र...