तथ्याङ्क कार्यालयका १७ कर्मचारीको सरुवा, को कहाँ ? (सूचिसहित)
काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालयले १७ जना कर्मचारीको सरुवा गरेको छ । कार्यालयले आइतबार (आज) उनीहरूको सरुवा गरेको हो। सरुवा सूची अनुसार, तथ्याङ्क समन्वय अधिकृत, तथ्याङ्क अधिकृत, सुपरिवेक्षक, खरिदार र...