बीमा प्राधिकरणको अध्यक्ष बन्न ‘सर्ट लिस्ट’मा परे पाँच जना
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि पाँच जना सर्टलिस्टमा परेका छन् । कमलप्रसाद रेग्मी, चिरञ्जीवी चापागाईँ, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा अध्यक्षका लागि सर्टलिस्टमा परेका हुन्...