उपसचिवको लिखित परीक्षामा कुनै पनि उम्मेदवार उत्तीर्ण भएनन्
काठमाडौं । लोक सेवा आयोगले लिएको उपसचिव पदको लिखित परीक्षामा एक जना पनि उम्मेदवार उत्तीर्ण भएका छैनन्। आयोगको केन्द्रीय कार्यालयको विज्ञापन नं. १७१८६/ (८१-८२) अनुसार महिला आरक्षिततर्फ इञ्जिनियरिङ सेवा, सिभिल...