‘राइड सेयरिङ’लाई वैधानिकता दिनेछौँ : मुख्यमन्त्री पाण्डे
काठमाडौँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यात्रु बोक्ने ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिने बताएका छन् । प्रदेश नीति तथा योजना आयोगद्वारा पोखरामा आयोजित प्रदेश विकास समस्या समाधान समितिको...