४५२ प्रहरी हवलदारको वरिष्ठ हवल्दार पदमा बढुवा
काठमाडौँ । नेपाल प्रहरीका ४५२ जना प्रहरी हवलदार पदबाट वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन् । सोमबार बसेको प्रहरी उपनिरीक्षकको निर्णयानुसार जनपद प्रहरी समूहतर्फका प्रहरी हवल्दारलाई प्रहरी वरिष्ठ हवल्दार पदमा...