अनुसन्धानमा मुख हेरिन्न, तथ्य-प्रमाण हेरिन्छ : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधको अनुसन्धानमा काखापाखा नगर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसदहरुले पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउलाई...