ओली सरकार सफल हुँदैछ, फेरिने हल्लामा सत्यता छैन : रमेश लेखक
काठमाडौँ। गृहमन्त्री रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन सफल भएको दाबी गरेका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारले प्रभावकारी ढंगले...