यस्ता छन् लुम्बिनी मन्त्रिपरिषद् बैठकका निर्णय
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रशासन, सुशासन र विकास लगायतको क्षेत्रमा अवकाश प्राप्त राष्ट्रसेवकहरूको ज्ञान, सीप र अनुभवको उपयोग गर्ने भएको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अवकाश प्राप्त राष्ट्रसेवकहरूको...