बंगलादेशमा रहेका साथीहरूको सुरक्षा गर्न परराष्ट्रमन्त्रीसँग फर्किएका विद्यार्थीको आग्रह
काठमाडौँ । बंगलादेशमा आन्दोलन चर्किएपछि स्वदेश फर्किएका नेपाली विद्यार्थीहरूले सोमबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई भेट गरी त्यहाँको अवस्थाका बारेमा जानकारी गराएका छन् । ढाकामा जारी आन्दोलनका कारण समस्यामा परेका...