नेपाल-चीन व्यापार शिखर सम्मेलन: विदेशी लगानीमा सुधारको प्रतिबद्धता
काठमाडौँ । नेपालमा विदेशी लगानी विशेष गरी चिनियाँ लगानी आकर्षित गर्न सरकार र निजी क्षेत्रले निरन्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बेइजिङमा...