भैरहवामा मौसम खराब हुँदा रवि लामिछानेसहितको प्रहरी टोली पोखरामा रोकियो
काठमाडौँ । मौसमका कारण भैरहवामा हवाई ‘भिजिबिलिटी’ कम भएपछि पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याउन हिँडेको प्रहरी टोली पोखरामा नै रोकिएको छ। बिहानदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम प्रतिकूल बनेका कारण...