गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ : बालेन साह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आफू दोषी भए पक्राउ गर्न सरकारलाई चेतावनी दिएका छन्। होइन भने उनले दोषीलाई पक्राउ गर्न भनेका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस...