‘स्थानीय सेवा ऐन तत्काल जारी गर्ने तयारी भइरहेको छ’ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले स्थानीय सेवा ऐन तत्काल जारी गर्न सरकारले तयारी गरिरहेको बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मागपत्र बुझाउन आएको गाउँपालिका राष्ट्रिय महासंघका...