मन्त्रिपरिषद् बैठक जारी
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसिरहेको हो । सचिवालयका अनुसार आजको बैठकमा समसामयिक विषयमा छलफलसँगै मन्त्रालयहरूका...