मन्त्रिपरिषद् बैठक बस्दै, दुई दर्जन बढी सहसचिवको सरुवा हुन सक्ने
काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक अहिले ४ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बैठकले दुई दर्जन बढी सहसचिवको...