मुकुल ढकालको प्रतिवेदन-पार्टीभित्र विकृति बढेको गुनासो (पूर्णपाठ)
काठमाडौँ । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले सार्वजनिक गरेको छ । पार्टी नेता मनिष झाले वितरण गरेको इमेलमा ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज सार्वजनिक गरिएको...