सडकपेटीको कर्बस्टोन भत्काउनेलाई महानगरले तिरायो १० हजार जरिवाना
काठमाडौँ। सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै काठमाडौँ महानगरपालिकाले एक घर धनीलाई जरिवाना तिराएको छ । महानगरपालिका-१७ स्थित सडकपेटीको कर्बस्टोन भत्काएको भन्दै महेश सिंखडालाई महानगर प्रहरी बलले जरिबाना गरेको हो । नयाँ...