राष्ट्रिय सभाको उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन्। काँग्रेसबाट विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै घिमिरे निर्वाचित भएकी हुन्। घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत मात्रै ल्याइन्। घिमिरेलाई...