त्रिविले माग्यो करारमा १५ जना लेखा अधिकृत
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले करार सेवामा १५ जना लेखा अधिकृत मागेको छ। त्रिवि कर्मचारी प्रशासन महाशाखा, पदपूर्ति समितिले त्रिभुवन विश्वविद्यालयका सम्पूर्ण निकायहरूमा लेखापरीक्षण र बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्पन्न गर्नका...