काँग्रेस संसदीय दलका नेतालाई गाडी सुविधा दिने निर्णयमा कारण देखाऊ आदेश जारी
काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापालाई गाडी सुविधा दिने कोशी प्रदेश सरकारको निर्णयविरुद्ध उच्च अदालत विराटनगरले कारण देखाऊ आदेश जारी गरेको छ । एमाले काँग्रेसका...