रविविरुद्धको मुद्दामा छानबिन समितिलाई कसरी हेर्ने ? भन्दै न्यायाधीश मल्लले उठाइन् प्रश्न
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ भइरहेको छ । उक्त मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा सुनुवाइ भएको हो ।...